सुर्खेत । कर्णाली प्रदेश सरकारको मुख्य न्याधिवक्तामा कृष्णबहादुर हमाल नियूक्त भएका छन् ।सोमबार कर्णाली प्रदेश प्रमुख तिलक परियारको उपस्तिथिमा हमालले नेपालको संविधानको धारा १६० को उपधारा ९२० बमोजिम सपथ ग्रहण गरेका हुन् । हमाललाई उच्च अदालत सुर्खेतका कामु मुख्य न्यायधिश लोहितचन्द्र शाहले सपथ गराएका थिए ।
प्रकाशित मितिः May 6, 2024 at 9:55 am
न्यूजअफ कर्णाली । २०८१ पुष २ गते बुधवार