काठमाडौं । नयाँ वर्ष २०८१ को सुरुआतसँगै डिशहोमले आफ्ना ग्राहकहरूको लागि ‘डिशहोम मिसन ८१’ योजना ल्याएको छ । यस योजनामा डिशहोमका ग्राहकहरूले मात्र तीन हजारमा डिशहोमको वार्षिक रिचार्ज गर्न सक्नेछन् ।
ग्राहकहरूले नजिकैको डिलरमा गएर फन्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्तीमार्फत रिचार्ज गर्न सक्नेछन् । नेपालभर रहेका डिशहोमका डिलर तथा सव डिलरहरु मार्फत ग्राहकहरुले फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरी यो योजनामा सहभागिता जनाउन सकिने छ ।
प्रकाशित मितिः April 13, 2024 at 4:31 am
न्यूजअफ कर्णाली । २०८१ पुष २६ गते शनिवार